बझाङमा जलबिद्युत आयोजनाको भवनमा १४ वर्षीया किशोरी बलात्कृत
वैशाख २८, बझाङ | बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही...