कात्तिक २, बझाङ | बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए ।...