जयपृथ्वी राजमार्ग जोड्ने झनाना मोटरेवलपुल निर्माण कार्य अन्तिम चरणमा
टेकेन्द्र बोहरा । चैत २२, बझाङ । बझाङको थलारा गाउँपालिका र जयपृथ्वी राजमार्ग जोड्ने झनाना मोटरेवलपुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शर्मा बिकोई जेभि निर्माण कम्पनीकाका अनुसार मोटररेवलपुल...