हावा हुरीले उडायो बालोदय प्राथमिक विद्यालयको छाना
टेकेन्द्र बोहरा । चैत २०, बझाङ । शुक्रबार आएको हावाहुरीका कारण विद्यालयको छाना भत्काईदिएको छ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालीका वडा न-८ वारिलमा रहेको बालोदय प्राथमिक विध्यालयको छाना हावाहुरीका कारण...