सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै
रमेश केसी । फागुन २०, बझाङ । सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौं आयोजना निर्माणधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत...