१२ वर्षीया बालिलाई ६१ वर्षीय पुरुषले गरे यौन दुर्व्यवहार
जेठ १८, बर्दिया | बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ । ती बालिकालाई यौन दुर्व्वहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार...