वैशाख २९, काठमाडौँ | नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका नेता वामदेव गौतमले यो पटकको स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । गौतम एमाले विभाजन भएसँगै राजनीतिमा...