बर्दियामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु
चैत २२, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका–८ ककौरामा रोकिराखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकल चालक बाँके बैजनाथ गाँउपालिका–५...