कात्तिक ५, बर्दिया | बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सोलिराम थारू रहेको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै...