बर्दिया का अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न रु डेढ करोड
जेठ ५, बाँके (रासस)। बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गर्नुभएको...