फागुन २६, बर्दिया (रासस) : बर्दियाको मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा आज पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ ।
मधुवन–३ की २९ वर्षीया रेनुका सुनारलाई घाँस काट्न गएको...