बर्दियाका कोरोना संक्रमितको बाँकेमा मृत्यु
मंसिर ७,बर्दिया | बर्दियामा एकजना कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ | जिल्लाको गुलरिया नगरपालिका–३ का ७७ वर्षीय वृद्धको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा...