बर्दियामा वडाअध्यक्षविरुद्ध बलात्कार आरोपमा जाहेरी
भदौ १९, बर्दिया | बर्दियामा एक महिलाले करणी गरेको भन्दै वडाअध्यक्ष बिरुद्ध जाहेरी दिएकी छन् ।
बढैयाताल गाउँपालिका–३ का वडाअध्यक्ष लल्लन यादवविरुद्ध एक जना महिलाले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी...