बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, खाटमाथि खाट राखेर ओछ्यान
न्युज कारखाना | असोज ५, बैतडी | जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । बस्ने क्षमताको तेब्बर हुँदा बन्दीहरूलाई बस्न निकै समस्या भएको छ ।
२५ जनाको क्षमता भएको कारागारमा...