बैतडीमा प्रहरी सवार जिप दुर्घटना, तीन जनाको मृत्यु
मङ्सिर ५, बैतडी | बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।
मतपेटिका पु-याएर फर्कदै...