बैतडीमा शिक्षक हत्या आरोपितको बयान- श्रीमतीमाथि अभद्र व्यवहार गरेकोले हत्या गरें
पुस ७, काठमाडौँ | बैतडीमा शिक्षक धनबहादुर विष्टको हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमान–श्रीमतीलाई प्रहरीले सार्वजनिक गरेको छ।
बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। शिक्षकको हत्या...