मायाका हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ
मङ्सिर १८, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरीका जवान कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् ।
हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७...