साउन ३१, भक्तपुर | भक्तपुरमा ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ। मध्यपुरठिमी १ लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको कम्पाउन्डको फलामे ढोकाले किच्दा नुवाकोट बिदुर नगरपालिका ८ घर भई हाल...