2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा राप्रपाका एक र दुई स्वतन्त्र उम्मेदवारले गरे उम्मेदवारी फिर्ता

असोज २६, भक्तपुर | भक्तपुरमा एउटा पार्टीका उम्मेदवार र दुई स्वतन्त्र उम्मेदवारले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । राप्रपा नेपालबाट भक्तपुर १ प्रदेश क का उम्मेदवार श्यामप्रसाद नेपालले उम्मेदवारी फिर्ता लिएका हुन् । 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका जिल्ला निर्वाचन अधिकारी नरेन्द्रप्रसाद न्यौपानेका अनुसार राष्टिय प्रजातन्त्र पार्टी साथै भक्तपुर २ बाट स्वतन्त्र उम्मेदबारी दिएका बद्रिकृष्ण त्यात श्रेष्ठ र दिलप्रसाद गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । दिलप्रसादले भक्तपुर २ प्रदेश क (सूर्यविनायक) र बद्रीकृष्णले भक्तपुर २ प्रदेश ख (मध्यपुर थिमि) बाट उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रमुख निर्वाचन अधिकृत गोपाल बाँंस्तोलाले भक्तपुर १ मा दुईजनाको उम्मेदवारी रद्द भएको जानकारी गराए । भक्तपुर १ मा नेपाल आमा पार्टीबाट उम्मेदवारी दिएकी सुशीला न्यौपानेको उम्मेदवारी रद्द भएको हाे । सुशीला स्थानीय निर्वाचनमा पनि उम्मेदवार रहेकाे र त्यसबेलाको झण्डै सात लाख जरिवाना तिनुपर्ने भएकाले उनको उम्मेदवारी रद्द भएको उनले बताए ।

नेपाली काग्रेस बिपीबाट भक्तपुर १ प्रदेश क (चाँंगुनारायण) क्षेत्रबाट उम्मेदवारी दिएका गणेश वज्राचार्यको उम्मेदवारी रद्द भएको छ । उनको प्रस्तावक र समर्थक भक्तपुरको हुनुपर्नेमा मध्यपुर थिमिको परेको र त्यसपछि उनले अरु स्थानीय प्रस्तावक र समर्थक ल्याउन नसकेपछि उनको उम्मेदवारी रद्द भएको उनले जानकारी गराए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ