जनता मावि प्रकरण : यौन दुर्व्यवहार आरोपित शिक्षक प्रहरी नियन्त्रणमा
वैशाख ३, हेटौंडा | मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका-८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा...