आसन्न निर्वाचन : मकवानपुर क्षेत्र नं २ मा दुई पक्षीय प्रतिस्पर्धा
कात्तिक २७, मकवानपुर । प्रतिनिधिसभा र प्रदेशसभासदस्य निर्वाचनको प्रचारप्रसारका लागि पाँच दिन बाँकी रहँदा मकवानपुरमा चुनावी चहलपहल बढेको छ । जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धन, प्रतिपक्ष नेकपा (एमाले),...