कात्तिक २२, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका ८, कोगटेस्थित दोभान खोलामा पुरुषको शव फेला परेको छ ।
फेला परेको शव ईन्द्रसरोबर गाउँपालिका–३, काप्राङ बस्ने ५७ वर्षीय सञ्चार थिङको भएको जिल्ला प्रहरी कार्यालय...