गठबन्धन बाहेकको प्रचार गर्नेलाई कांग्रेसले कारबाही गर्ने
वैशाख २४, हेटौंडा | नेपाली कांग्रेस मकवानपुरले पाँच दलीय सत्ता गठबन्धन बाहेकका उम्मेदवारहरूको प्रचारप्रसार गर्ने क्रियाशील सदस्य तथा कार्यकताहरूलाई कारबाही गर्ने भएको छ ।
शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस...