अध्यक्ष भएँ भने गाडीको सुविधा लिन्न : कालाखेती
वैशाख २३, हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका रञ्जन कालाखेतीले निर्वाचित भए गाडीको सुविधा नलिने घोषणा गरेका छन् ।
शुक्रबार मनहरीमा पत्रकारहरूसँगको भेटघाटका क्रममा उनले मनहरीकै...