मधु अधिकारीले परित्याग गरे राप्रपा
वैशाख २३, हेटौंडा |‘राप्रपा’का पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । पार्टी भित्र विभिन्न बेथिति भित्रिएको भन्दै अधिकारीले पार्टी परित्याग गरेका हुन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा...