बर्दिबासका पाँच वडा अध्यक्षमा कांग्रेसले छान्यो उम्मेदवार
चैत्र २७, महोत्तरी | राजनीति दलहरू चुनावी तालमेल र गठबन्धनका बिषयमा स्पष्ट बन्न नसक्दा महोत्तरीका स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया अन्योल बनेको छ ।
गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयले स्थानीय...