साउन १५, मुगु | मुगुको छायाँनाथ रारा नगरपालिका–१३ रुघामा आज ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुघाकै ३५ वर्षीय लोकेन्द्र...