मङ्सिर १६, रोल्पा | रोल्पामा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले रोल्पाको लाँकुरीमा निर्माण गरेको ३३/११ केभी सवस्टेशन सोमबारदेखि चार्ज भएको छ । सो...