रौतहटको वृन्दावन नगरपालिकामा ५ वडासहित मेयर/उपमेयरमा नेकपा एस विजयी
जेठ ९, काठमाडौँ | रौतहटको वृन्दावन नगरपालिकाको नगरप्रमुखमा नेकपा एकीकृत समाजवादी पार्टीका रामविनोदप्रसाद कुर्मी ६ हजार १ सय १२ मतसहित विजयी भएका छन् ।
कुर्मीले निवर्तमान नगरप्रमुख नेपाली कांग्रेसका उम्मेदवार रामस्नेही...