<p><b>मङ्सिर ६, रौतहट । </b>रौतहटको क्षेत्र नम्बर–१ मा नेकपा (एकीकृत समाजवादी)का माधवकुमार नेपालले ६०० मतको अग्रता बनाएका छन् । <br></p><p>नेपालले सात हजार ६५७ मत पाएका छन् भने नेकपा (एमाले)का अजय गुप्ताले सात हजार २८ मतसहित उनलाई पछ्याउँदै छन् ।</p>
