भोटखोला जग्गा प्रकरण: वडाध्यक्ष, मालपोलका नासुसहित ७ जनाको म्याद थप
चैत्र २२, संखुवासभा | संखुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सात जनाविरुद्ध जिल्ला अदालत संखुवासभाले संगठित अपराधमा १५ दिन म्याद थप गरेको छ ।
जग्गा धनीलाई जानकारी नदिई २७ रोपनी रजिस्ट्रेसन पास...