जग्गा ठगी प्रकरण: वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात पक्राउ
फागुन २९, सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी...