करेन्ट लागेर इन्जिनियरको मृत्यु
पुस ३०,काठमाडौँ | संखुवासभाको सभापोखरी गाउँपालिका-३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ ।
ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल ईन्जिनियर २८...