संखुवासभामा ६ जनाको सामूहिक हत्या प्रकरण : ४ जनालाई आजीवन कैद फैसला
असार २१, संखुवासभा | जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६...