सोलुखुम्बुमा बलबहादुर केसीमाथि अन्तर्घात भएको आरोप
मंसिर ८, सोलुखुम्बु | नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट लगातार दोस्रो पटक पराजित भए । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दा पराजित भएका केसी यसपटक नेकपा माओवादी केन्द्रसँग...