२६ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सोलुखुम्बुमा सकेट बम भेटियो

३ फाल्गुन २०७८, मंगलवार ११:११

फागुन ३, काठमाडौँ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका २ बेनीको फेरा भन्ने ठाउँमा एउटा सकेट बम भेटिएको छ । स्थानीयवासीले बारीमा काम गर्ने क्रममा आज मङ्गलवार दिउँसो बम देखेपछि प्रशासनलाई खबर गरेका थिए । 

बम फेला पारिएको क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको प्रशासनले जनाएको छ । यस्तै बम डिस्पोज गर्न ओखलढुङ्गाबाट डिस्पोजल टोली बोलाइएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो । 

निकै पुरानो जस्तो देखिने त्यो बम सशस्त्र द्वन्द्वकालीन समयमा लुकाइएको हुन सक्ने प्रहरीको अनुमान छ । केहीबेरमा बम डिस्पोज गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन भ्रमणअघि मन्त्रिपरिषद् पुनर्गठनको गर्ने ओलीको तयारी, को को छन् “रेड जोन” मा? बाख्रा चोरेको भन्दै कुटपिट गरी एक युवकको हत्या! रविलाई पोखरा हिरासतबाट बुटवल लैजाने तयारी, किन लगिदै छ बुटवल ? बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति? इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले अंक बाँडे उपनिर्वाचनमा रास्वपा हेटौंडा–१२ ले आशा बिर बललाई उम्मेद्वार बनाउने माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग गरे टेलिफोन वार्ता राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान कालिकोटमा जिप दुर्घटना: घाइतेहरुको सेनाको हेलिकप्टरमार्फत उद्धार रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार नेपालले थाईल्याण्डलाई दियो १४० रनको लक्ष्य थाइल्याण्डविरुद्व साना प्रवीणको शानदार अर्ध शतक तत्कालीन मन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति जापान प्रकरण: काठमाडौँ ल्याइएसँगै लिलाबल्लभ अधिकारीको म्याद थप प्रक्रिया सुरु, अदालतमा पेश रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति