2026-10-02 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सोलुखुम्बु - SLK

श्रीमती करणी गरेको अभियोगमा पत्रकार पक्राउ !

असार १४, सोलुखुम्बु | सोलुखुम्बुमा ‘वैवाहिक बलात्कार’को आरोपमा एक पत्रकार पक्राउ परेका छन् । गोरखा पालुङटार स्थायी घर भइ हाल सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका उनी गत शुक्रबार जिल्लाकाे सदरमुकाम सल्लेरीबाट पक्राउ परेका प्रहरी नायब उपरीक्षक सुनीलजङ्ग शाहले जानकारी दिए । ‘उहाँ गत शुक्रबार पक्राउ पर्नुभएकाे हाे,’ शाहले  भने, ‘श्रीमतीकाे उजुरीपछि उहाँलाई पक्राउ गरिएकाे हाे ।

उजुरीमा आफूमाथि पटक-पटक जबरजस्ती करणी भएकाे उल्लेख गरिएकाे शाह बताउँछन् । शाहले थपे, ‘उजुरी पटक-पटक आफूमाथि करणी भएकाे उहाँकी श्रीमतीले खुलाउनुभएकाे छ । उहाँ पत्रकार भन्ने खुलेकाे छ । हामीले साेधखाेज गर्दाखेरी उहाँले क्रिएसन नेपाल नामक अनलाइन चलाउनुहुन्छ भन्ने कुरा खुल्याे ।’

उनीमाथि गत आइतबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरू भएकाे छ । तर, आरोपितले भने झुटो आरोपमा आफूलाई याेजनाबद्धरूपमा फसाउन खाेजिएकाे दाेहाेर्‍याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर साताको अन्तिम कारोबार दिन नेप्से ओरालो, ११ उपसमूहमा गिरावट ग्यास अभाव हुन नदिन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी राष्ट्रिय सभामा विभिन्न मन्त्रालयका प्रश्नको जवाफ, तीन निकायका वार्षिक प्रतिवेदन पेस आर्थिक सुधारका लागि चालु वर्ष २७ नयाँ कानुन ल्याउँछौँ : अर्थमन्त्री वाग्ले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह झापामा हात्ती आतंक र सुकुम्वासी समस्याबारे इन्दिरा राना मगरको सरकारको ध्यानाकर्षण दशैंमा पशुबलिका नाममा हुने क्रूरता रोक्न आशिका तामाङको माग बालिकामाथिको जघन्य अपराधको मुद्दा प्राथमिकताबाट नहराओस् : सांसद श्रेष्ठ अर्को अधिवेशनसम्म सरकार नढलोस् : ध्रुवराज राई इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन प्रतिनिधिसभा बैठक सुरु सुनचाँदीको मूल्य बढ्यो गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो