श्रीमती करणी गरेको अभियोगमा पत्रकार पक्राउ !
असार १४, सोलुखुम्बु | सोलुखुम्बुमा ‘वैवाहिक बलात्कार’को आरोपमा एक पत्रकार पक्राउ परेका छन् । गोरखा पालुङटार स्थायी घर भइ हाल सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका उनी गत शुक्रबार जिल्लाकाे सदरमुकाम सल्लेरीबाट...