थुलुङ दूधकोशीमा माओवादी केन्द्रका राई निर्वाचित
जेठ १, सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छ्न् ।
राईले ४०४९ मत प्राप्त गरेका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वीरबहादुर गुरुङले...