जिल्ला स्वास्थ्य कार्यालय हुम्लाकाे गेट नजिक शंकास्पद वस्तु फेला
असार ८, हुम्ला | हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई...