कामु प्रधानन्यायाधीश कार्कीद्वारा हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन
जेठ १८, हुम्ला | सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले हुम्ला जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।
बिहान ९ बजे सिमकोट आइपुगेका कायममुकायम प्रधानन्यायाधीश कार्कीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा...