सिमकोटकाे अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित
जेठ ३, हुम्ला | सिमकोट गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसकाे उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारी...