हुम्लाको याङ्चुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते
वैशाख ३१, हुम्ला | हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् ।
मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।...