सुन्दर स्थानमा फोहरले दुर्गन्धित हुँदा नरमाइलो भयो भन्दै एक विदेशी नागरिक जुटे सरसफाईमा
फागुन २९, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रको विभिन्न चोक तथा ढलको सरसफाइ एक विदेशी नागरिक गर्नुभएको छ । बजार क्षेत्रमा मुख्य चोक , एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र...