कर्णाली प्रदेशसभाका चार वर्षः संसदीय प्रणालीमै दुर्लभ अभ्यास
माघ २२, कर्णाली (रासस) । राजनीतिक उतारचढावबीच कर्णाली प्रदेशसभाले स्थापनाको शुक्रबार चार वर्ष बिताएको छ । प्रदेशसभाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यसपटक पनि स्थापना दिवस मनाएको छ । स्थापनाका शुरुवाती...