माघ ७, हुम्ला | नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ ।
टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै अदालतमा...