माघ २, सिमकोट | हुम्ला जिल्लामा यही माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्लाका नागरिकलाई सङ्क्रमणबाट बचाउन सातवटा स्थानीय तहमध्ये...