म्यानपावरले लिन पाउने सेवाशुल्क एक महिनाको तलब बराबर बनाउन प्रधानमन्त्रीले मागे ग्यारेन्टी
असार २६, काठमाडौँ । म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा कामदार पठाउँदा श्रमिकसँग लिन पाइने सेवा शुल्क वृद्धि गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल वैदेशिक...