युरोपबाट ४० हजार नेपाली श्रमिकको माग, दूतावासबाट मागपत्र प्रमाणीकरण नहुँदा समस्या
असार २४, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायीका अनुसार युरोपका विभिन्न मुलुकबाट ४० हजार नेपाली कामदारको माग आएको छ । रोमानिया, पोर्चुगल, माल्टा, पोल्यान्ड लगायतका देशबाट ४० हजार नेपाली कामदारको...