फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
असार २२, काठमाडौं | फ्रान्स पठाइदिन्छु भन्दै ६ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीको लागि नुर लाक्पा शेर्पासहित तीन जनालाई १० लाख रुपैयाँमा फ्रान्स पठाइदिन्छु...